बार्षिक परीक्षा सम्बन्धि सूचना

आदरणीय अभिभावक ज्यू, 
नमस्कार 
हाल विस्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपाल सरकार शिक्षा मन्त्रालयको निर्देशन अनुसार यस बर्षको बार्षिक परीक्षा यहि फागुन  २८ गते देखि चैत्र ५ गते सम्म संचालन  हुने भएकाले  आफ्ना नानिबाबुहरुको  पढाइमा बिशेस ख्याल राख्नुको साथै चैत्र महिना सम्मको शुल्क पनि चुक्ता गरिदिनुहुन अनुरोध गरिञ्छ।
बिधालय प्रशासन 
प्राक्सिस इन्टरनेशनल एकेडेमी

News Images:
News Files: